पल्पसा क्याफे नाटक (Palpasa Cafe Play) (Nepali Edition)

  1. home
  2. Books
  3. पल्पसा क्याफे नाटक (Palpasa Cafe Play) (Nepali Edition)

पल्पसा क्याफे नाटक (Palpasa Cafe Play) (Nepali Edition)

3.82 17 0
Share:

"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको...

Also Available in:

  • Amazon
  • Audible
  • Barnes & Noble
  • AbeBooks
  • Kobo

More Details

"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा क्याफेलाई नयाँ प्वाँखहरू दिएको छ । अब यो उड्यो । अब पाठकले मलाई भेट्दा पल्पसा क्याफे पढेको छु मात्र हैन, हेरेको छु पनि भन्न पाउने भए ।" - नारायण वाग्ले

  • Format:
  • Pages: pages
  • Publication:
  • Publisher:
  • Edition:
  • Language:
  • ISBN10:9937953030
  • ISBN13:9789937953030
  • kindle Asin:9937953030

About Author

Narayan Wagle

Narayan Wagle

3.84 3292 261
View All Books